आजको पञ्चाङ्ग एवम् राशिफल (८ वैशाख २०८० शुक्रबार, २१ अप्रिल २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०८० वैशाख ८ गते तद्अनुसार सन् २०२३ अप्रिल २१ तारिख शुक्रबार बैशाख शुक्ल पक्षको प्रतिपदा तिथि भरणी नक्षत्र प्रीति योग बालब करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा…