भक्तपुरमा सरसफाइका लागि ‘दुई घण्टा’ अभियान

सुरेन्द्र सुवेदी, काठमाडौं भक्तपुरका युवाहरुले भक्तपुर सरसफाइ गर्दै सुन्दर नगर बनाउने ‘राष्ट्रका लागि दुई घण्टा’ अभियान सञ्चालन गरेका छन् । वातावरणीय स्वच्छता कायम गर्ने मुख्य उदेश्यले २०७९ फागुनदेखि यो अभियान सुरु भएको हो । यसले सरसफाइ, सचेतना र हरियाली प्रवर्द्धन गर्ने तीन उदेश्य लिएर काम गरिरहेको अभियानका अध्यक्ष मधु ढुंगेलले घटना र विचारलाई बताए ।…