च्याब्रुङ धाननाच : संरक्षण अभियानमा पाँचथरे युवा

सुरेन्द्र सुवेदी, पाँचथर पछिल्लो समय मौलिक संस्कृति लोपोन्मुख छ । यही मेसोमा पाँचथरका लिम्बू युवायुवति भने परम्परागत संस्कृति संरक्षणमा अभियान नै सञ्चालनमा जुटेका छन् । केलाङ सांस्कृतिक समाज गठन गरेर यहाँका युवायुवति अभियानतर्फ मोडिएका हुन् । समाजका अध्यक्ष मनकुमार केरुङका अनुसार यो संस्कृति संरक्षण कार्यमा झण्डै २ सय युवायुवती आवद्ध भइसकेका छन् । उनीहरुले लिम्बू…