बुद्धशान्ति गाउँपालिका अध्यक्ष प्रसाईद्वारा पदको दुरुपयोग गरेको आरोप

झापा जिल्ला अदालतको आदेश उद्धृत गर्दै असम्बन्धित विभिन्न व्यक्तिलाई बुद्धशान्ति गाउँपालिकाले पत्र काटेर दुःख दिँदै आएको आरोप लगाइएको छ । बुद्धशान्ति-२ का उद्धवप्रसाद सिवाकोटीले रुख विरुवा कटान रोकेर जग्गा यकिन गराइ पाउँ भनी गाउँपालिकामा गत चैत ७ गते दिएको निवेदनमा अदालतको आदेशका विषयमा कुनै पनि कुरा उल्लेख छैन, तर पालिकाले काटेको पत्रमा अदालतको आदेश भनि…