कम्युनिस्ट शासन लेनिन-यहुदी कनेक्सन !

कम्युनिस्ट शासन लेनिन-यहुदी कनेक्सन !


– किरण पौडेल

सन् १९१७ अघि रुसमा राजतन्त्र थियो । रुसी क्रान्तिको समयमा त्यहाँका राजा जार निकोलस थिए, जो एन्टिसेमेटिक (यहुदीविरोधि) अर्थोडक्स क्रिस्चियन थिए । उनी यति कठोर थिए कि ‘अर्थोडक्स क्रिस्चियन बन हैन भने मर्न तयार होउ’ भन्नसमेत पछि नपर्ने उनको स्वभाव थियो।

जार निकोलसलार्इ समाप्त पार्न र रुसमा क्रान्तिकारीतालार्इ प्रोत्साहन एवं बढावा दिन लेनिन जन्म्याइयो । उनी यहुदी थिए, उनलाई अमेरिका र Ritcie Familyले सारा फन्डिङ गर्‍यो, जसको एक मात्र उद्देश्य थियो एन्टिसेमेटिकलार्इ अन्त्य गर्ने । त्यो अन्त्य गर्ने सिलसिलामा कम्युनिस्ट दर्शन प्रयोगमा ल्याइयो ।

लेनिनको उत्तराधिकारीको रुपमा जर्जियन यहुदी स्टालिनलाई स्थापित गरियो, उनको नाम नै जुडासा भिल्ली थियो जसको अर्थ जुडा (यहुदिको) छोरा भन्ने हुन्छ ।

सोभियत संघ बनाएर यस्तो अवस्थाको सृजना गरियो कि अर्थोडक्स मेजोरिटी भएको रसियामा अर्थोडक्सको शासन नै नचल्ने बनाइयो ।

स्टालिनले २९-३० वर्ष शासन गरे, त्यसपछि मेलेन्कोभ, ख्रुच्चेब जसले अर्थोडक्स सक्नलाई Anti-Religious Campaign नै चलाए र हजारौँ चर्चहरु भत्काए, र हुँदाहुँदै युक्रेनियन प्रोटेस्टेरियन ल्याएर ब्रीजबेनलाइ सत्ता सुम्पियो ।

प्रोटेर्टेरिएन क्रिस्चियन यहुदी, जो संसारमा सबैभन्दा धनी छन् तर धनी भनेर पब्लिस गरिँदैन, उनीहरुले सकेसम्म अरु धर्मलाई परिवर्तन गराएर प्रोटेस्टेरिएन क्रिस्चियन यहुदी बनाउने, त्यो सकिँदैन भने तटस्थ बस्न लगाउने र त्यो पनि भएन भने सांस्कृतिक धार्मिक जातीय प्रहार गर्ने गर्छन् ।

अर्कोतर्फ अमेरिकामा नै हेरौं, अमेरिकी इतिहासमै एउटा मात्र क्याथोलिक राष्ट्रपति केनेडिको कुन गतिले हरिबिजोग बनाइयो, त्यो जगजाहेर नै छ ।

यसबाट के प्रष्ट हुन्छ भने प्रोटेर्टेरिएन क्रिस्चियन यहुदी, जो संसारमा सबैभन्दा धनी छन् तर धनी भनेर पब्लिस गरिँदैन, उनीहरुले सकेसम्म अरु धर्मलाई परिवर्तन गराएर प्रोटेस्टेरिएन क्रिस्चियन यहुदी बनाउने, त्यो सकिँदैन भने तटस्थ बस्न लगाउने र त्यो पनि भएन भने सांस्कृतिक धार्मिक जातीय प्रहार गर्ने गर्छन् ।

विश्व इतिहासमा उनिहरुले प्रयोग गरेका जो सोसलिस्ट धारको विचारधारा मान्छ उसैलाई छ, धर्मलाई अफिम मान्ने कम्युनिस्टलाई फुटाउन र जुटाउन सजिलो पनि हुने कारणले कम्युनिस्ट विचारधारा मार्फत प्रोटेस्टेरियन यहुदीहरुले लगानी गरिरहेका छन् ।

यसको निष्कर्ष भनेको कम्युनिस्ट शासनको उदय नै उनिहरुको मकसद पूरा गर्न गरिएको थियो र विश्व राजनीति अर्थनीति नै पुरै उनीहरुको नियन्त्रणमा छ जसले पर्दा पछाडीबाट Dark Regime चलाइरहेका छन् ।

यो कुनै आरोप हैन कसैले अन्यथा नमान्नुहोला, यो विषयमा प्रष्ट हुन Ritchie Family, Ritchie family को अमेरिका फेडरल बैंकमा मात्र ५८ प्रतिशत शेयर, Rocke Feller को अटोग्राफी, Israel Politics, जार निकोलसको समय, लेनिनको उदय, स्टालिन/ब्रिजनेभलार्इ सत्ता सुन्पिनु र उद्देश्य पुरा भएपछि (अर्थोडक्सलाई माइनोरिटिमा) पुर्‍याई सोभियत संघको विघटन गरिएको सन्दर्भ आदिलाई राम्रोसँग अध्ययन गरे धेरै कुरा प्रष्ट भइहाल्छ ।