नव वर्षको पहिलो सूर्योदय

नव वर्षको पहिलो सूर्योदय


म्याग्दीको प्रमुख र बहुचर्चित पर्यटकीय स्थल हो पुनहिल । पुनहिललाई सबै नेपालीले सायदै जान्दछन्, तर धेरै विदेशी पर्यटक यसको नाम र विशेषता सुनेकै आधारमा नेपाल आउँछन् । पुनहिल पदयात्रामा रमाउन चाहनेका लागि मात्र नभई यहाँबाट अवलोकन गर्न पाइने सूर्योदयको मनमोहक दृश्यका कारण पनि हरदम चर्चामा रहँदै आएको छ । नयाँ वर्ष २०७५ (वैशाख १, २०७५ शनिबार) का दिन पुनहिलबाट देखिएको सूर्योदय ।

तस्बिर कमल खत्री, म्याग्दी