सगरमाथामा फहरिएला त नर्भिकको झण्डा ?

सगरमाथामा फहरिएला त नर्भिकको झण्डा ?


सगरमाथा आरोहण गर्न लागेका पत्रकार महिला टोलीलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा नर्भिकको झण्डा हस्तान्तरण गर्दै । नयाँ वर्ष (१ वैशाख २०७५) का दिन आयोजित यस विशेष कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र अस्पताललका अध्यक्ष बसन्त चौधरी आरोही महिला पत्रकारहरुलाई अस्पतालको झण्डा हस्तान्तरण गर्दै । नर्भिक अस्पतालले आरोहण टोलीलाई सहयोगस्वरुप २५ लाख सहयोग गरेको छ ।

तस्वीर : कल्पना पौडेल