नयाँ वर्षमा फुल्ने फूल !

नयाँ वर्षमा फुल्ने फूल !


सप्तरीको कल्याणपुरस्थित पिपलको बोटमा फुलेको फूल हेर्नेको घुइँचो । यस्तै प्रकृतिको फूल सिरहाको लहान नगरपालिकास्थित सलहेस पुलबारीमा प्रत्येक वर्ष नयाँ वर्ष आरम्भको दिन फुल फुल्ने गर्दछ । यो फूल फुलेको हेर्न नयाँ वर्षको एक दिनअघि रातीदेखि नै नेपाल र भारतबाट आउने दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।