विहानैदेखि एनटिसीको मोबाइल फोनमा समस्या

विहानैदेखि एनटिसीको मोबाइल फोनमा समस्या


आज विहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ ।

एनटिसीको प्रिपेड र पोष्टपेड मोबाइल फोनमा बिहीबार बिहानदेखि समस्या आएको सेवाग्राहीहरु बताउँछन् ।

टेलिकमका अनुसार समस्या पहिचान गरी सेवा पुनः सुचारु गर्ने प्रयास भइरहेको छ ।