सुन्धारामा भीषण आगलागी

सुन्धारामा भीषण आगलागी


काठमाडौं सुन्धारा (महानगरपालिका कार्यालय) नजिक रहेको गुलाब मिठाइ पसलसँगैको बिल्डिङको अण्डरग्राउण्डमा भीष आगलागी भएको छ । भवनको तल्लो तहमा अचानक आगलागी हुनुको कारण पत्ता लागेको छैन । यतिबेला दमकलमार्फत आगलागी नियन्त्रणमा लिने कार्य जारी छ ।