प्रदेश ६ को संसद् बैठक शनिबार

3 Shares

प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ ।

सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ ।

शनिबार अपराह्न १ः०० बजे बस्ने बैठकले प्रदेश नं ६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् ।

3 Shares

प्रतिक्रिया