भ्यालेन्टाइन्समा रिजन-वैष्णवीको पोज !

भ्यालेन्टाइन्समा रिजन-वैष्णवीको पोज !


१४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा खुलेर एक–अर्कालाई सुनाउँछन् । फूल, गिफ्ट दिन्छन् र सेलेब्रेसन गर्छन् । प्रेम जोडीले उत्सवका रूपमा भ्यालेन्टाइन्स डे मनाउँछन् । खासमा यो दिवस सन्त भ्यालेन्टाइनको सम्झनामा मनाउने गरिन्छ ।

यस दिन कुनै केटा वा केटीले प्रपोज गर्दा इन्कार गर्न सक्दैनन् भन्ने मान्यता पनि छ । भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिका, पति–पत्नीले एक–अर्कालाई गिफ्ट दिएर प्रेम साट्ने गर्छन् । यसै दिन पारेर नव कलाकार रिजन श्रेष्ठ र वैष्णवी श्रेष्ठले फोटो सुट गरेका छन् । हाम्रा रंगकर्मी प्रविण श्रेष्ठले खिचेका, हेर्नुहोस् तस्बिर…