काठमाडौंसँगै जोडिएको ‘चन्द्रागिरि पहाड’ आज हिमवर्षाले ढपक्क भएको छ । वर्षासँगै परेको हिउँले चन्द्रागिरी ढपक्क भएको हो ।
केबलकार चढेर चन्द्रागिरि जानेहरु आज हिमवर्षासँगै रमाएका छन् । वर्षासँगै हिउँ परेपछि काठमाडौंमा ज्यादै चिसो समेत बढेको छ ।
चिसोको प्रवाह नगरी चन्द्रागिरिमा परेको हिमवर्षासँगै त्यहाँ पुगेकाहरु रमाइरहेका छन् ।
हेर्नुहोस् भिडियो-
प्रतिक्रिया