राष्ट्रियसभा निर्वाचनका निम्ति मतदाताको नामावली सार्वजनिक

राष्ट्रियसभा निर्वाचनका निम्ति मतदाताको नामावली सार्वजनिक


राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको नामावली सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ । माघ २४ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका निम्ति आयोगले मतदाताको सूची सार्वजनिक गरेको हो ।

निर्वाचनमा प्रदेशसभाका सांसद साथै स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने संवैधानिक प्रावधान छ।

प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८–८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ गरी राष्ट्रियसभा ५९ सदस्यीय हुने संवैधानिक व्यवस्था छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५०६ जना साथै प्रदेश सांसद ५५० गरी राष्ट्रियसभामा २ हजार ५६ जना मतदाता रहनेछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७४ को लागि मतदाता नामावली…

प्रदेश नं. १ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. १ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. २ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. २ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ३ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ३ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ४ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ४ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ५ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ५ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ६ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ६ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ७ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ७ को प्रदेश सभा सदस्यको नामावली