झापाको झिलझिलेमा एनआईसी एशिया बैंकको शाखा

झापाको झिलझिलेमा एनआईसी एशिया बैंकको शाखा


झापाको झिलझिलेमा एनआईसी एशिया बैंकको नयाा शाखा विस्तार गरिएको छ । अब बैंकको झिलझिले शाखासँगै दशेभर १५७ शाखा विस्तार भएका छन् ।

शाखाको उद्घाटन गर्दै डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकलाई प्रतिस्पर्धी र समयानुकल बनाउन आग्रह गर्नुभयो । एनआईसी एशियाले आठ अर्ब पूँजी पुर्याएपछि आक्रामक रुपमा शाखा र बजार विस्तारमा जोड दिएको हो ।