अनशनकारी डा. केसी सर्वोच्चमा

अनशनकारी डा. केसी सर्वोच्चमा


अनशनकारी डा. गोविन्द केसीलाई सर्बोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई अदालतले मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन भनिएपनि प्रहरीले भने ९ बजे अगावै उपस्थित गराएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक समेत रहेका डा केसी पक्राउको विरोधमा ऐक्यवद्धता जनाउँदै विभिन्न राजनीतिक दलका नेताहरुदेखि लिएर नागरिक समाजले ऐक्यवद्धता जनाएका छन् ।