शालीनदीमा स्नान गर्ने तयारी गर्दै ब्रतालु महिला

शालीनदीमा स्नान गर्ने तयारी गर्दै ब्रतालु महिला


काठमाडौँको पूर्वी भेगमा रहेको साँखुको शालीनदीमा लागेको एकमहिने माधवनारायण मेलामा मनोकांक्षा पूरा गर्ने कामनाले मंगलबार स्नान गर्ने तयारी गर्दै ब्रतालु महिला । तस्बिर : रासस