वृक्षारोपण गर्दै सेना

वृक्षारोपण गर्दै सेना


हरियाली अभियान (Go Green Campaign) अन्तर्गत रुकुम (पश्चिम) जिल्लास्थित देवीदल गणले मंसिर २५ गते गण हाताभित्र वृक्षारोपण गरेको छ । तस्बिर : नेपाली सेना