झण्डै २४ हजार मतका साथ कांग्रेसका नेता प्रदीप गिरी विजयी

झण्डै २४ हजार मतका साथ कांग्रेसका नेता प्रदीप गिरी विजयी


झण्डै २४ हजार मतका साथ नेपाली कांग्रेसका नेता प्रदीप गिरी सिरहाको क्षेत्र नंम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि विजयी भएका छन् ।

गिरीले २३ हजार ९५१ मत ल्याएर विजयी भए । गिरीले निकटतम प्रतिद्धन्द्धी गंगा यादबलाई २६ सय ८० मत अन्तरले पराजित गरेका हुन् ।

एमालेका उम्मेदवार गंगा यादबले २१ हजार ३७१ मत प्राप्त गरे ।