प्रचण्ड चितवन-३ बाट निर्वाचित

प्रचण्ड चितवन-३ बाट निर्वाचित


चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचित भएका छन् ।

उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गरेका छन् ।

वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत पाएका छन् ।