सिके राउत जनकपुरबाट पक्राउ

सिके राउत जनकपुरबाट पक्राउ


सिके राउत जनकपुरबाट पक्राउ परेका छन् । उनलाई उनकै घरबाट केही बेर अघि प्रहरीले पक्राउ गरेको हो ।

पछिल्लो समय उनी मुलुक विखण्डन गर्ने अभियानमा छन् ।

राउतले सप्तरीको महदेवा गाउँपालिकामा चुनावमा सहभागी हुन मतदातालाई रोकेको खबर आएका थिए ।

राउत पक्राउ परेको बारे विस्तृत विवरण आउन बाँकी छ ।