छोराको साथीसँग शरीर मिलेपछि…

छोराको साथीसँग शरीर मिलेपछि…


प्रेम अन्धो हुन्छ भन्ने भनाइ विश्वव्यापी रूपमा चलेको छ । यसका ज्वलन्त उदाहरण समय–समयमा प्रकट भइरहन्छन् । यही धारणालाई थप साबित गरिदिएकी छिन् अमेरिकाकी एक महिला लिसाले, जसले आफ्ना १७ वर्षीय छोराका १४ वर्षीय साथीसँग प्रेम, शारीरिक सम्बन्ध हुँदै विवाहसम्म गर्न पछि परिनन् । श्रीमानसँग डिभोर्स गरेर बसेकी ३७ वर्षीया लिसाले छोराको अभिभावकत्व लिएर बसेकी थिइन् । छोराको मिल्ने एक साथी घर आइरहन्थे । एक दिन छोरा नभएको बेला छोराको साथी आएको बेला लिसाको मन रङ्गीन हुन पुग्यो । निकै प्रेमिल बनेर उनले कुरा गरिन्, केटो पनि उनीप्रति आकर्षित हुन पुग्यो । बिस्तारै प्रेम बढ्दै गयो, शारीरिक सम्पर्क भयो र उनी प्रेग्नेन्टसमेत बन्न पुगिन् आफूभन्दा २३ वर्ष कान्छो तिनै किशोरबाट । परिस्थिति यस्तो आइलाग्यो कि उनले ती किशोरसँग नै विवाह गर्ने भइन् । कानुनअनुसार १५ वर्ष उमेर पुग्नुअघि विवाह गर्न नमिल्ने भएकोले एक वर्ष कुरेपछि १५ वर्ष पुगेका ती किशोरसँग लिसाको हालै विवाह भएको छ । रोचक त के छ भने साथी रहँदै आएका आफूभन्दा कान्छो केटालाई अब लिसाको छोराले बाबु सम्बोधन गर्नुपर्ने भएको छ ।