महेश बस्नेतको प्रचार अभियान तीव्र ! (फोटो फिचर)

महेश बस्नेतको प्रचार अभियान तीव्र ! (फोटो फिचर)


भक्तपुर–२ का बामपन्थी गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता महेश बस्नेतले आफ्नो घरदैलो अभियानलाई तीव्र रुपमा अघि बढाएका छन् ।

उनले मध्यपुरथिमि नगरपालिकाको शंखधर चोकद, बालकुमारी, दुईपोखरी, चपाचो हुदै बाहाखा बजार लगायतका स्थानमा आफ्नो घरदैलो कार्यक्रम सकिसकेका छन् ।

उनको घरदैलो कार्यक्रममा ठूलो संख्यामा नागरिकको जमघट देखिन्छ । बस्नेतले मध्यपुरथिमिमा तेर्साटार, सागबारी, कौशलटार लगायतका क्षेत्रमा समेत घरदैलो सकेका छन् । बस्नेतको घरदैलोमा देखिएका तस्बिर….