बारामा काँग्रेस उम्मेदवार कार्कीको गाडीमा बम विष्फोट

बारामा काँग्रेस उम्मेदवार कार्कीको गाडीमा बम विष्फोट


बारामा नेपाली काँग्रेसका उम्मेदवारको गाडीमा बम विष्फोट भएको छ । प्रदेश–४ का प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्कीको गाडीमा बम विष्फोट भएको हो ।

चुनावमा प्रयोग गरेको उनको बा १४ च ६३३० नम्बरको गाडीमा विष्फोट भएको हो । उनि चुनाव प्रचारका लागि हिंड्दै गरेको अवस्थामा विष्फोट भएको बताइएको छ ।