पूर्वराष्ट्रपति यादव जन–आन्दोलन स्वर्ण पदक–२०७४ बाट विभूषित

पूर्वराष्ट्रपति यादव जन–आन्दोलन स्वर्ण पदक–२०७४ बाट विभूषित


सर्वमान्य नेता स्व. गणेशमान सिंहको १०३ औँ जन्म जयन्तीको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौँमा शुक्रबार आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई जन–आन्दोलन स्वर्ण पदक–२०७४ बाट विभूषित गर्नुहुँदै । तस्बिर : रासस