छठ पुजामा भाग लिन राष्ट्रपति भण्डारी पुगिन् गौरीघाट (भिडियो सहित)

छठ पुजामा भाग लिन राष्ट्रपति भण्डारी पुगिन् गौरीघाट (भिडियो सहित)


देशको तराई मधेश क्षेत्रमा बढी मनाइने र पछिल्लो समय राजधानी काठमाडौं सहित देशभर मनाउन थालिएका छठको रौनक चौतर्फी रुपमा छाएको छ ।

पछिल्लो समय राजधानी काठमाडौमा पनि भब्य रुपले छठ मनाउन थालिएका छन् । बिहिबार अस्ताउदो सुर्यलाई अर्घ दिइरहदा राष्ट्रपति बिद्यादेवि भण्डारी काठमाडौं स्थित गौरीघाटमा पुगी ब्रतालुहरुलाई शुभकामना दिएकी छन् ।

शुक्रवार बिहान उदाँउदो सुर्यलाई अर्घ दिएलगतै यो पर्व औपचारिक रुपमा समाप्त हुने छ ।

भिडियो :