तस्बिरमा नेपाली कलाकारहरूको भाइटीका (फोटोफिचर)

तस्बिरमा नेपाली कलाकारहरूको भाइटीका (फोटोफिचर)


यस वर्षको दीपावली (तिहार) पर्बले बिदा लिएको छ । यमपञ्चकको पाँचौँ दिन हिजो शनिबार देशभरका दाजुभाइहरुले आफ्ना दिदीबहिनीबाट टीका लगाए । यसै सन्दर्भमा नेपाली कलाकारहरुले पनि दिदीबहिनीको हातबाट टीका लगाएर आफ्नो संस्कृति र परम्परा धाने । नेपाली कलाकारहरुको भाइटीका कस्तो रह्यो त ? संकलन गरिएका केही तस्बिरबाट नियालौँ कलाकारहरुको भाइटीका :

तस्बिर संकलन : राजन घिमिरे