नेपाल टेलिकमले ल्यायो तिहारका लागि आठ योजना

नेपाल टेलिकमले ल्यायो तिहारका लागि आठ योजना


हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गर्दै नेपाल टेलिकमले विभिन्न ८ वटा बिशेष अफर ल्याएको छ । टेलिकमले कात्तिक १ गतेदेखि लागु हुने गरी यस्ता योजना ल्याएको हो । यो योजना १५ गतेसम्म रहनेछ ।

टेलिकमले रिचार्जमा बोनस, कम्बो प्याक, भ्वाइस प्याक, ल्यान्डलाइन र सिडिएमए फोनमा बोनस, एडिएसएल र एफटिटिएच र वाईम्याक्समा अफर, एसएमएसमा छुट, फोरजी सिम निःशुल्क परिवर्तन जस्ता अफरहरु ल्याएको छ ।