बाइस वर्षपछि बाबुरामले बुझाए देउवालाई ज्ञापन

बाइस वर्षपछि बाबुरामले बुझाए देउवालाई ज्ञापन


प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले ज्ञापन पत्र बुझाएका छन् ।

भट्टराईको नेतृत्वमा आइतबार प्रधानमन्त्री देउवालाई बुढीगण्डकी जलविद्युत् आयोजनाको विषयमा ज्ञापनपत्र बुझाइएको हो ।

सबै दल सम्मिलित बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा मुआब्जा र पछिल्लो समय बुढीगण्की निर्माणको ठेक्का गेजुवालाई दिएको विषयमा छ ।