शुक्रबार यस्तो देखियो भारतीय दुतावासमा चहलपहल (फोटो फिचर)

शुक्रबार यस्तो देखियो भारतीय दुतावासमा चहलपहल (फोटो फिचर)


नयाँ शक्तिबाट हिसिला यमीको पनि उपस्थिति थियो । पूर्व उपराष्ट्रपति परमानन्द झाको पनि उपस्थिति देखिएको थियो भने कुटनीतिक नियोगका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । साथै वर्तमान मन्त्रीपरिषद्का सदस्यहरु, उपप्रधानमन्त्रीहरुको पनि उपस्थिति थियो । बिगतमा दुतावासको अन्य कार्यक्रमहरुमा देखिने अनुहारहरु केही कम देखिए पनि नयाँ अनुहारहरु भने उतिकै मात्रामा देखिएको थियो ।

हेर्नुहोस् केही तस्बिर :

 

तस्विर : वीरेन्द्र केएम