काठमाडौंसहित केही जिल्लाका सिडिओको सरुवा

काठमाडौंसहित केही जिल्लाका सिडिओको सरुवा


काठमाडौंसहित केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको गृहमन्त्रालयले सरुवा गरेको छ ।

गृहले गरेको सरुवामा काठमाडौंको सिडिओमा केदार शर्मा आएका छन् भने मोरङमा रामप्रसाद आचार्य, धादिङमा श्याम भण्डारी, पर्सामा विनोद सिंह, स्याङ्जामा महेश आर्चाय, झापामा ऋषिराम तिवारी र महोत्तरीमा बाबुराम श्रेष्ठ नयाँ सिडिओको रुपमा पठाइएको छ ।

कुन सिडिओ कुन जिल्लामा ?
हेर्नुहोस् सूची
CDO Transfer