डढेलो सक्ल्किएर ७० वर्षीय वृद्धको मृत्यु

डढेलो सक्ल्किएर ७० वर्षीय वृद्धको मृत्यु


कैलालीको टीकापुर नगरपालिका–७ सत्तीमा आगलागीमा परेर ७० वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको छ ।

सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको निजी खरबारीमा आफैँले लगाएको आगो सल्किँदा भैँसी चराउन गएका भण्डारीकोे जलेर मंगलबार मृत्यु भएको प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
rss