तुईनमा सवार गाडी

तुईनमा सवार गाडी


तुईनमा सवार गाडी : जाजरकोट-डोल्पा सडकखण्डभित्र पुल नहुँदा त्रिपुरासुन्दरी नगरपालिकाको खदाङस्थित भेरी नदीमा तुईनमा राखेर गाडी तारिँदै ।
तस्बिर :हेमन्त केसी