झापामा अवैध घरेलु मदिरा बरामद

झापामा अवैध घरेलु मदिरा बरामद


झापामा प्रहरीले ठूलो मात्रामा अवैध घरेलु मदिरा बरामद गरेको छ ।

आइतबार बिहान इलाका प्रहरी कार्यालय अनारमनीले घरेलु मदिरा उत्पादन हुने क्षेत्रमा छापा मारेको थियो ।

त्यहाँ अवैध रूपमा घरेलु मदिरा उत्पादन हुँदै आएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार झापाको बिर्तामोड नगरपालिका– ३ बिर्ताबजारबाट सो अवैध मदिरा बरामद गरेको हो ।
rss