टेलिफोनको टावरले काम नगरेपछि…

टेलिफोनको टावरले काम नगरेपछि…


टेलिफोनको टावरको समस्या भएपछि तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका-६ नर्कुका स्थानीयवासी आफन्तसँग कुरा गर्नका लागि दुई घण्टा उकालो हिँडेर कोट्ठाना लेकमा गई रुख वा ढुङ्गामा चढेर मोबाइलमा कुरा गर्दै ।
pict:rss