वैदेशिक रोजगारबाट फर्किएर सामूहिक फूलखेती

वैदेशिक रोजगारबाट फर्किएर सामूहिक फूलखेती


पछिल्लो समय वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवाले आफ्नो सीपअनुसारका व्यवसाय स्वदेशमै गरेर मनग्ये आम्दानी गर्न थालेका छन् ।

यस्तै काम गरेका छन् शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीका ६ जना युवाले पनि । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर उनीहरूले सामूहिक सामूहिक फूलखेती गरेका छन् ।

तिहारलाई लक्षित गरी उनीहरूले सामूहिक रूपमा गरेको सयपत्री फूल बजारमा पठाउने अवस्थामा छ ।

तस्बिर रासस