हुम्लामा ५ रेक्टरको भूकम्प

हुम्लामा ५ रेक्टरको भूकम्प


आइतबार बिहान ५ रेक्टरको भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान १०ः५४ मा हुम्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर आइतबार ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

०७२ को भूकम्पपछि आएका अधिकांश भूकम्प सोही भूकम्पको परकम्प भए पनि केहीचाहिँ परकम्प नभई भूकम्प नै भएको केन्द्रले जनाएको छ ।