राष्ट्रियता र हिन्दूधर्मको प्रवद्र्धन गर्नुपर्छ : महामन्त्री लिङ्देल

राष्ट्रियता र हिन्दूधर्मको प्रवद्र्धन गर्नुपर्छ : महामन्त्री लिङ्देल


राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देलले राष्ट्रियता र हिन्दूधर्मको माध्यमबाट नेपाली जनतालाई एक्तावद्ध गराई मुलुकको विकास र समृद्धि गर्न सक्ने बताएका छन् ।

राप्रपा मकवानपुरले हेटौँडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा कमजोर देखिएको बताए ।