नेपाल प्रहरीले तोक्यो सह-प्रवक्ता

नेपाल प्रहरीले तोक्यो सह-प्रवक्ता


प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीलाई केन्द्रीय प्रहरीको सह-प्रवक्ता तोकेको छ ।

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ र तथ्यगत रुपमा जानकारी दिने उद्देश्यले जोशीलाई सह-प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो पनि हेर्नुहोस्-

नेपाल प्रहरीमा ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्ना आव्हान
https://www.ghatanarabichar.com/162407