एनआरएनए जापानद्वारा पञ्जीकृत सदस्यताका लागि आवेदन खुला

एनआरएनए जापानद्वारा पञ्जीकृत सदस्यताका लागि आवेदन खुला


■ श्याम क्षेत्री

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान राष्ट्रिय समन्वय परिषदले पञ्जीकृत सदस्यताका लागि आवेदन खुला गरेको छ । संघले एक सूचना जारी गरी अगस्ट १९ देखि सेप्टेम्बर १० सम्म सदस्यता आवेदन खुला गरेको जानकारी दिएको हो ।

नयाँ सदस्यका सदस्यता शुल्कका साथै फोटो, रेसिडेन्स कार्यको प्रतिलिपि वा सवारी चालक अनुमतिपत्र र एक हजार येन बैंकमा जम्मा गरेको भौचर नत्थी गरेर अनलाइन फारम भर्नुपर्नेछ ।

त्यसैगरी यसअघिको आवेदन अनुसार जुन १६,१०१९ सम्म आवेदन गरेका तर प्रक्रिया नपुगेका सदस्यहरुले बाँकी प्रक्रिया पुऱ्याई सदस्य बन्न सकिने छ भने सो मितिसम्म आवेदन नदिएका सदस्य बन्न इच्छुकहरुका लागि सेप्टेम्बर १० सम्म आवेदन दिन सूचना जारी गरिएको हो ।

यस सम्बन्धी सम्पूर्ण विवरण यस्तो छ-