सडक बन्यो पोखरी

सडक बन्यो पोखरी


भक्तपुरको निकोसेरास्थित सडकमा खाल्डाखुल्डी भई पानी जमेर पोखरीजस्तै देखिएको दृश्य । उक्त स्थानमा अघिल्लो वर्षातमा पनि त्यस्तै खाल्डाखुल्डी परेर निकै लामो समयसम्म त्यस क्षेत्रका बासिन्दाले सास्ती भाग्नु परेको थियो । एक महिनाअघि नगरपालिकाले ग्राभेल गरेकामा १५ दिन नबित्दै उक्त स्थान अहिले यो दृश्यमा परिणत भएको छ । तस्बिर : नारायण न्यौपाने