टेबलटेनिस खेलाडी स्वेच्छाले खोलिन् सुन पसल

टेबलटेनिस खेलाडी स्वेच्छाले खोलिन् सुन पसल


राष्ट्रिय टेबलटेनिस खेलाडी स्वेच्छा नेम्वाङले सुन पसल सञ्चालन गरेकी छिन् । स्वेच्छाले ‘न्यु सौभाग्य ज्वेलरी’ नामको सुन पसल खोलेकि हुन् । उक्त सुन पसलको टेबलटेनिस मुख्य प्रशिक्षक एवं स्वेच्छाका शुभारम्भका गुरु विनोद शाक्यले साउन १ गते बुधबार उदघाटन गरे ।

करिब ५० लाखको लगानीमा सिमानमंगलमा पसल खोलिएको स्वेच्छाले जानकारी गराइन् । स्वेच्छका अनुसार त्यहाँ कारखाना पनि खोलिएको छ । यसअघि स्वेच्छले व्यवसायिक पार्टनरसँग मिलेर करिव ३ वर्षअघि सौभाग्य ज्वेलर्स पुरानो बानेश्वरमा खालेकी थिइन् ।