किन बढ्यो एलजीको डबल डोर रेफ्रिजेरेटरको माग ?

किन बढ्यो एलजीको डबल डोर रेफ्रिजेरेटरको माग ?


एल.जी.ले Door Cooling+ Inverter Linear Compressor विशेषता भएको डबल डोर रेफ्रिजेरेटर, नेपाली बजारमा ल्याएलगत्तै यसको माग बढेको कम्पनीले जनाएको छ ।

एलजीले जनाएअनुसार यस टेक्नोलोजीले खानालाई १४ दिनसम्म ताजा र स्वच्छ राख्दछ ।

यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको छ भने एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रा.लि. रहेको छ ।