वरपिपल र चौतारीको संरक्षण

वरपिपल र चौतारीको संरक्षण


म्याग्दीको बेनी नगरपालिका–६ स्थित वडामा रहेका वरपिपल र चौतारीको संरक्षण अभियानअन्तर्गत बेनपा–६ को बतासेडाँडामा रहेका चौतारीको मर्मत सम्हार गर्दै स्थानीय ।

तस्बिर : ध्रुवसागर शर्मा