दुई भारतीय पर्वतारोहीको मृत्यु

दुई भारतीय पर्वतारोहीको मृत्यु


कञ्चनजंगा हिमाल आरोहण गरी फर्कने क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय विप्लव वैध र ४६ वर्षीय कुन्तल करर रहेका छन् ।

उनीहरूको कञ्चनजंगा हिमालको आरोहण गरी फर्कने क्रममा मृत्यु भएको हो ।

आरोहण दलमा भारतको पश्चिम बंगाल राज्यमा पाँच पर्वतारोही सहभागी रहेको बताइएको छ ।