बंगलादेशसँग वेष्ट इन्डिज पराजित

बंगलादेशसँग वेष्ट इन्डिज पराजित


वेष्ट इन्डिज त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजमा पराजित भएको छ । वेष्ट इन्डिज सोमबार आयरल्यान्डमा जारी सिरिजको पाँचौं खेलमा बंगलादेशसँग पराजित भएको हो ।

वेष्ट इन्डिजलाई बंगलादेशले ५ विकेटले पराजित गरेको हो । २४८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४७.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको छ ।