कैलालीको अत्तरिया बजारमा बम फेला

कैलालीको अत्तरिया बजारमा बम फेला


कैलालीको गोदावरी नगरपालिकामा बम फेला परेको छ । बम अत्तरिया बजारमा फेला पारिएको हो ।

बम फेलापरेपछि सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ आउँदै गरेको स्थानीयहरुले बताएका छन् । बम कस्ले र किन राख्यो भन्नेबारेमा अनुसन्धान भइरहेको बुझिएको छ ।