भारतीय चलचित्र निर्देशक राजकुमार कपुरको निधन

भारतीय चलचित्र निर्देशक राजकुमार कपुरको निधन


बलिउड निर्देशक राजकुमार कपुरको निधन भएको छ । ८७ वर्षीय कपुरको बुधबार निधन भएको उनकी छोरी ऋतम्भराले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी हुन् । उनको अन्तिम संस्कार गरिएको छ बिहीबार नै गरिएको छ ।

अभिनेता शाहरुख खानलाई ‘ब्रेक’ दिने निर्देशकका रूपमा पनि उनी चिनिन्छन् । उनले सन् सन् १९८८ मा चर्चित ‘फौजी’ कार्यक्रमको निर्देशक गरेका थिए ।

‘ह्वेन शिवा स्माइल्स’ नामक उपन्यासका लेखकसमेत रहेका कपुर सेनाका कर्नेल पनि थिए ।