चार तस्विरमा हेलिकप्टर दुर्घटना क्षेत्र

चार तस्विरमा हेलिकप्टर दुर्घटना क्षेत्र


पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटना परी निधन भएको छ ।

तेह्रथुमको चुहानडाँडामा आयोजित एक कार्यक्रममा सहभागी भएर मन्त्री अधिकारीसहितको टोली पाथिभरा दर्शनका लागि गएको थियो ।


मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवार ७ जनाकै शव भेटिएको छ । हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

हेलिकप्टर दुर्घटना क्षेत्र ताप्लेजुङको भएको स्थानको चार वटा तस्विर सामाजिक संजालमा सार्वजनिक भएका छन् ।

तस्विरः आशिका लिम्बुको फेसबुकबाट