विकास कि विनास ? : यसरी गाउँ छिर्दैछ ‘विकास’

विकास कि विनास ? : यसरी गाउँ छिर्दैछ ‘विकास’


पुष्पलाल–मध्यपहाडी लोकमार्ग अन्तर्गत नुवाकोटको लिखु गाँउपालिका–१ शेरामा सडक विस्तार गरिँदै । उक्त लोकमार्गको मध्यबिन्दु पर्ने नुवाकोटको पाटी भन्ञ्याङदेखि सामरीसम्मको बाटो निर्माण गरिँदै । सडक बन्दै गर्दा हरियो जंगलको निर्मम विनास पनि निम्तिरहेको छ । तस्बिर : रामहरि न्यौपाने